Botanix – विरुवाहरुबारेको जर्नल

नेपाली संस्करण

इन्डोनेसियाका आँपहरू

इन्डोनेसियाको बोर्नियो टापुमा प्राकृतिक रुपमै ३४ किसिमका आँपका प्रजाति (Mangifera) पाइन्छन्। यीमध्येका धेरै प्रजातिहरु बनफँडानीका कारणले गर्दा जोखिममा छन्। केही आँपका प्रजातिहरु जस्तैः Kalimantan Mango (Mangifera casturi) पहिले नै लोप भइसकेका छन्।

बोर्नियोका अन्य केही आँपका प्रजातिहरु Mangifera griffithi (स्थानीय रुपमा asem raba, and romian ले चिनिन्छन्।), Mangifera pajang (asem payang), Mangifera quadrifida (asem kipang), Mangifera torquenda (asem putaran) हुन्।

Fragrant Mango (Mangifera odorata) दक्षिणपूर्वी एसियामा पाइने चर्चित आँपको प्रजाति हो। यो धेरै फल्ने आँपका प्रजातिहरु (Mangifera indica) र Horse Mango (Mangifera foetida) को हाइब्रिड जात हो। यसलाई इन्डोनेसियाको स्थानीय भाषामा kuweni, kuwini, मलाय भाषामा kweni, asam membacang, macang, lekup, मिनाङकावाउ भाषामा kuwini, ambacang, embacang, lakuik, बेटावी भाषामा kuweni, kebembem, सुन्डानीज भाषामा kaweni, kawini, bembem, जाभानिज भाषामा kaweni, kuweni, kweni, मदुरेसे भाषामा kabeni, beni, bine, pao kabine, बालीनीज भाषामा kweni, weni, उत्तरी सुलावेसीमा mangga kuini र मालुकु टापुमा kuini, guin, koini, kowini, koine, guawe stinki, sitingki, hitingki नामले चिनिन्छ।

««« अघिल्लो लेख: इन्डियन बीच रुख Pongamia pinnata अर्को लेख: चीसो सहने ताडि Rhapidophyllum hystrix (निडल पाम) »»»

आइतबार 4.10.2009 08:59 | प्रिन्ट गर्नुहोस् | पानीमा पाइने विरुवाहरु

KPR को बारेमा

KPR – मालीहरूको क्लब स्लोभाकिया
KPR – मालीहरुको समूह मालीहरुको एउटा अन्तर्राष्ट्रिय संगठन हो। पूरै पढ्नुहोस्
विरुवाहरुको वृद्धिको बारेमा तपाईंको अनुभव बाँड्नुहोस्। विरुवा, त्यसको हेरचाह र बृद्धिको बारेमा लेख लेख्नुहोस् र आफ्नै भाषामा Botanix को जर्नलमा प्रकाशित गर्नुहोस्। विस्तृत जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।